Tag: जुँगे भट्टराईलाई नगद ५१ हजार सहितको एलजी लाइफटाइम अचिभमेन्ट अवार्ड

जुँगे भट्टराईलाई नगद ५१ हजार सहितको एलजी लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत अत्यन्त प्रतिभाली कलाकार तथा प्राविधिक उद्धवराज भट्टराई अर्थात जुँगे भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिनेमा सर्कल नेपालको आयोजनामा…