Tag: जेठो महानगरपालिकावाट बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख सहयोग

जेठो महानगरपालिकावाट बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख सहयोग

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको…