Tag: तीनजना बोक्ने मोटरसाइकल र छतमा यात्रु चढाउने सवारीलाई कारवाही

तीनजना बोक्ने मोटरसाइकल र छतमा यात्रु चढाउने सवारीलाई कारवाही

काठमाडौ। भारतीय नाकाबन्दीको कारणले चर्को इन्धन अभावले सडकमा सवारी साधनको चापमा कमी भएकोले बस तथा मोटरसाइकलमा बढी यात्रु बोक्नेहरुलाई ट्राफिक प्रहरीले छुट दिदैआएकोमा सोमवार उप्रान्त नदिने भएको छ। यात्रुहरुको बढी…