Tag: तीन बर्षमा सांसदहरुको खाजा खर्च मात्र १० करोड ७८ लाख १९ हजार

तीन बर्षमा सांसदहरुको खाजा खर्च मात्र १० करोड ७८ लाख १९ हजार

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले…