Tag: थियो। प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।

नारायणहिटी दरबार सङ्ग्रहालय खुलेको नौ बर्षमा २३ करोड नौलाख आम्दानी

काठमाडौ। यो बर्षवाट नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्ष पुगेको छ। यस नौ बर्षको अवधिमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेको छ। नेपाली विद्यार्थी…