Tag: दुवै आँखा नदेख्ने समस्यामा परेका गीतकार सुक गुरुङ्गलाई गीतकार संघ मार्फत सहयोग

दुवै आँखा नदेख्ने समस्यामा परेका गीतकार सुक गुरुङ्गलाई गीतकार संघ मार्फत सहयोग

काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ्ग दुवै आँखा नदेख्ने पीडामा रहेका छन्। तिनै गीतकार तथा संगीतकार…