Tag: देउवाको जम्बो मन्त्री मण्डलमा दुई राज्यमन्त्री फेरि थपियो

देउवाको जम्बो मन्त्री मण्डलमा दुई राज्यमन्त्री फेरि थपियो

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी…