Tag: दैलेखमा एसएलसी दिदैगर्दा परीक्षा स्थलमा नै परीक्षार्थीले छोरा जन्माइन

दैलेखमा एसएलसी दिदैगर्दा परीक्षा स्थलमा नै परीक्षार्थीले छोरा जन्माइन

काठमाडौ। आइतवार पश्चिम नेपालको दैलेखमा एसएलसी परीक्षा दिदै गरेको समयमा एक परीक्षार्थीले परीक्षास्थलमा नै बच्चा जन्माएकी छन्। दैलेखको चामुण्डा परीक्षा केन्द्र अन्तर्गत क परीक्षा केन्द्रमा परीक्षा दिदै गर्दा विमला रावतले…