Tag: नायिकाका लागि हजारको नोटमा अटोग्राफ दिदा पूर्वमन्त्री विवादको घेरामा

नायिकाका लागि हजारको नोटमा अटोग्राफ दिदा पूर्वमन्त्री विवादको घेरामा

काठमाडौ। नेपालका अत्यन्त चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले नायिका केकी अधिकारीलाई अटोग्राफ दिएको कुराले व्यापक चर्चा पाएको छ। चर्चा हुनुको पछाडि नायिका अधिकारीलाई नगद एक हजारको नोटमा…