Tag: नारायण गोपालकी बहिनी नृत्य तथा अभिनयकी खानी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको निधन

नारायण गोपालकी बहिनी नृत्य तथा अभिनयकी खानी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको निधन

काठमाडौ। स्वर–सम्राट नारायण गोपालकी बहिनी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको ७५ बर्षको उमेरमा दुःखद निधन भएको छ। आइतवार काठमाडौको सीतापाइला स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा अभिनेत्री श्रेष्ठको निधन भएको हो।…