Tag: निर्वाचन घोषणा सरकारको ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री दाहालको दावी–मधेशी मोर्चाको विरोध

निर्वाचन घोषणा सरकारको ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री दाहालको दावी–मधेशी मोर्चाको विरोध

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई नेपाल सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। प्रधानमन्त्री दाहालले एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुने भनेका छन्। मन्त्रिपरिषद्को बैठकपछि…