Tag: निर्वाचन रोक्न आएको वाह्य दबाब देउवाव्दारा ठाडै अस्वीकार

निर्वाचन रोक्न आएको वाह्य दबाब देउवाव्दारा ठाडै अस्वीकार

काठमाडौ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर…