Tag: नेकपा एमालेले सात प्रदेशमा संयोजक तोक्यो

नेकपा एमालेले सात प्रदेशमा संयोजक तोक्यो

काठमाडौ। नेकपा एमालेले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ। एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर १ को संयोजक भीम आचार्य तथा सह–संयोजकमा शेरधन राई, प्रदेश नम्बर…