Tag: नेपालका राष्ट्रपतिलाई भारतमा राज्यमन्त्रीव्दारा स्वागत–प्रोटोकल अनुसार अपमानजनक व्यवहार

नेपालका राष्ट्रपतिलाई भारतमा राज्यमन्त्रीव्दारा स्वागत–प्रोटोकल अनुसार अपमानजनक व्यवहार

काठमाडौ। भारतको पाँचदिने राजकिय भ्रमणमा पहिलो पल्ट पुगेकी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतमा त्यहाँकी राज्यमन्त्रीले स्वागत गरेकी छन्। नेपालको महामहिम राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका महिला…