Tag: नेपालका राष्ट्र भाषा संरक्षणमा सरोकारवालाहरुको व्यापक चासो

नेपालका राष्ट्र भाषा संरक्षणमा सरोकारवालाहरुको व्यापक चासो

काठमाडौ। नेपालमा बोलिने अधिकांस राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । नेपालभाषा क्लब टोखाले आयोजना गरेको कार्यक्रममा उनीहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै संरक्षणको लागि…