Tag: नेपालका वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

नेपालका वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौ। नेपालका वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको न्यूरो अस्पतालले जनाएको छ।…