Tag: नेपालको महान्याधिवक्तामा बसन्तराम भण्डारी–पद र गोपनियताको शपथ गराइयो

नेपालको महान्याधिवक्तामा बसन्तराम भण्डारी–पद र गोपनियताको शपथ गराइयो

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । महाराजगञ्ज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा…