Tag: नेपालको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी दुई तिहाई भारी मतवाट निर्वाचित

नेपालको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी दुई तिहाई भारी मतवाट निर्वाचित

काठमाडौ। नेपालको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी नै दुई तिहाई भारी मतवाट निर्वाचित बनेकी छन्। दुई बर्ष राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी बामगठवन्धनको बहुमतवाट निर्वाचित बनेकी हुन्। भण्डारीको प्रतिव्दन्दी नेपाली कांग्रेसकी लक्ष्मीकुमारी…