Tag: नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त

नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त

काठमाडौ। नेपालको सशस्त्र प्रहरीका कायममुकायम महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरिएको छ। मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले राईलाई कायममुकायम महानिरीक्षकमा नियुक्त गरिएको हो। सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तविरुद्ध अख्यिार दूरुपयोग अनुसन्धान आयोगले…