Tag: नेपालभाषाको प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर–नेपालभाषाका प्राय कार्यमा प्रथम नै प्रथम

नेपालभाषाको प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर–नेपालभाषाका प्राय कार्यमा प्रथम नै प्रथम

काठमाडौ। नेपालभाषाको प्रथम चलचित्र पत्रकारको घोषणा भएको छ। नेपालभाषामा चलचित्र पत्रकारिताका गर्ने प्रथम पत्रकार विजयरत्न तुलाधर भएको घोषणा भएको हो। विगत ३७ बर्षदेखि निरन्तर मूलधारको नेपाली चलचित्रको पत्रकारिताको अलावा नेपालभाषाको चलचित्र…