Tag: नेपालमा अव ७५ जिल्ला होइन

नेपालमा अव ७५ जिल्ला होइन, ७७ जिल्ला कायम भयो–नवलपरासी र रुकुम टुक्राइयो

काठमाडौ। नेपालमा अव ७५ जिल्ला कायम भएन। अव ७७ जिल्ला बन्यो। नेपालका दुई जिल्ला नवलपरासी र रुकुमलाई दुई–दुई भागमा विभाजित गरेपछि दुई जिल्ला थप भएको हो। नेपाल सरकार मन्त्रिपरिषदको भदौ…