Tag: नेपालमा राजनीति गर्ने ११ राजनीतिक दल खारेज–८२ दललाई जरिवाना

नेपालमा राजनीति गर्ने ११ राजनीतिक दल खारेज–८२ दललाई जरिवाना

काठमाडौ। नेपालमा राजनीति गर्ने ११ राजनीतिक दलको दर्तासमेत खारेज भएको छ। राससका अनुसार निर्वाचन आयोगले आय–व्ययको बार्षिक प्रतिवेदन तथा भनाइसमेत पेश नगर्ने ११ राजनीतिक दलको दर्ता नै खारेज गरेको छ।…