Tag: नेपालमा शैक्षिक प्रमाण पत्रको आधारमा बेरोजगारलाई ऋण दिइने–भूकम्प पीडितलाई थप ३ लाख

नेपालमा शैक्षिक प्रमाण पत्रको आधारमा बेरोजगारलाई ऋण दिइने–भूकम्प पीडितलाई थप ३ लाख

काठमाडौ। बेरोजगारी हटाउन सरकारले बजेट मार्फत शैक्षिक प्रमाण पत्रका आधारमा ऋण पनि दिने भएको छ। विद्यालय तहमा विज्ञान, प्राविधिक र व्यवसायिक विषय पढ्ने र जेहेन्दारलाई विद्यार्थीलाई सहुलियत ऋण दिइनेछ ।…