Tag: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

काठमाडौ। नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको…