Tag: नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित

नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित

काठमाडौ। नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित बनेकी छन्। शुक्रबार राति सकिएको मतदान भएको मतगणनामा रेग्मीले अध्यक्षमा जितेकी हुन्। निर्वाचित अध्यक्ष नेपाली कांग्रेसका सभापति…