Tag: परराष्ट्रमन्त्री कमल थापालाई बेलायतका विदेश राज्यमन्त्रीको टेलिफोन

परराष्ट्रमन्त्री कमल थापालाई बेलायतका विदेश राज्यमन्त्रीको टेलिफोन

काठमाडौं। बेलायतले नेपाल–भारत सीमानाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर…