Tag: पहिरोमा पुरिएर प्यूठान र गोरखामा एघार जनाको मृत्यु

पहिरोमा पुरिएर प्यूठान र गोरखामा एघार जनाको मृत्यु

काठमाडौ। अविरल बर्षाको कारण मंगलवार पश्चिम नेपालको प्यूठान र गोरखामा पहिरोमा पुरिएर एघार जनाको मृत्यु भएको छ। तीन जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। प्यूठानमा आठ र गोरखामा तीन…