Tag: #पहिलो नेपाली स्याटेलाइटको अन्तरिक्षमा सफल प्रक्षेपण

पहिलो नेपाली स्याटेलाइटको अन्तरिक्षमा सफल प्रक्षेपण

काठमाडौं । नेपालले आफ्नो पहिलो स्याटेलाइट नेपाली स्याट १ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ। नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर…