Tag: पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण

पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण

काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ आइतवार प्रमाणिकरण गरेकी छन्। उक्त विधेयक व्यवस्थापिका संसदले गत माघ ९ गते पारित गरेको थियो। पारित विधेयकलाई सभामुख ओनसरी…