Tag: पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

 पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

काठमाडौ। नेपालका नव–नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री मंगलवार स्वदेश फर्केका छन्। नेपालको दुई दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश…