Tag: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा

राजावादी नेता चुनावी मैदानमा–राजासहित प्रजातन्त्र,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा

ललितपुर। यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट श्यामप्रसाद तिमिल्सिना चुनावी मैदानमा उत्रिएका छन्। ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मेका तिमिल्सिना विसं.२०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति…