Tag: फेरि नाकाबन्दीको हल्लाले पेट्रोल पम्पमा लामो लाइन–पेट्रोल अभाव नभएको निगमको दावी

फेरि नाकाबन्दीको हल्लाले पेट्रोल पम्पमा लामो लाइन–पेट्रोल अभाव नभएको निगमको दावी

काठमाडौ। तराई–मधेशमा फेरि आन्दोलन चर्किने हल्ला र मधेशी मोर्चाले काठमाडौ आउने तेलको नाकाबन्दी गर्ने आशंकामा गत तीनदिन यता काठमाडौमा फेरि तेलको अभाव जस्तो देखिन थालेको छ। काठमाडौका अधिकाँश पेट्रोल पम्प…