Tag: बंगलादेशकी विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

बंगलादेशकी विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

काठमाडौ। बंगलादेशका विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ। बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो।…