Tag: बडादशैंको अवसरमा राष्ट्रपतिवाट १ सय ४ कैदीलाई माफी

बडादशैंको अवसरमा राष्ट्रपतिवाट १ सय ४ कैदीलाई माफी

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ४ जना कैदीलाई माफी दिएकी छन्। नेपालका विभिन्न कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ती कैदीहरुलाई उनीहरुको असल आचरणलाई मध्यनजर गरेर शुक्रवार…