Tag: बडादशैंको आठौं दिन महाअष्टमीमा महागौरीकाको विधिपूर्वक पूजा–शक्तिपीठहरुमा भीडभाड

बडादशैंको आठौं दिन महाअष्टमीमा महागौरीकाको विधिपूर्वक पूजा–शक्तिपीठहरुमा भीडभाड

काठमाडौ। बडादशैंको आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी। आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ। गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स–साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल…