Tag: बबाल फोटोसुट गरेर विवादमा परेकी शुभेच्छा थापावाट सुधार

बबाल फोटोसुट गरेर विवादमा परेकी शुभेच्छा थापावाट सुधार

काठमाडौ। बौद्धधर्ममार्गीहरुको पवित्र खाँदालाई पहिरन बनाएर बबाल फोटोसुट गरेपछि निक्कै विवाद तथा आलोचनामा परेकी नायिका शुभेच्छा थापाले आफूलाई सुधारेकी छन्। बौद्धमार्गीहरुको आफूले चाहेर अपमान गर्न नखोजेको र अन्जानमा त्यस्तो हुन…