Tag: बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको ९२ बर्षको उमेरमा दुःखद निधन

बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको ९२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपालका बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको बुधवार विहान २ बजे दुःखद निधन भएको छ। ९२ बर्षको उमेरमा कलाकार थापाको काठमाडौको मैतीदेवीस्थित निवासमा निधन भएको हो। थापाको पशुपति…