Tag: बलिउडका महानायक अमिताभ बच्चनका सारा सम्पत्ति छोरा–छोरीलाई बराबर

बलिउडका महानायक अमिताभ बच्चनका सारा सम्पत्ति छोरा अभिषेक बच्चन र छोरी स्वेतालाई बराबर

काठमाडौ। बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पत्ति छोरा–छोरीको नाममा राखिदिएका छन्। कानूनी रुपमा नै अमिताभ बच्चनले छोरा अभिषेक बच्चन र छोरी स्वेताको नाममा बरोबरी रुपमा बांडिदिएका हुन्। विश्वका प्राय…