Tag: बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था ज्यादै नाजुक

बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था ज्यादै नाजुक

काठमाडौ। बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था नाजुक भएपछि आइसियुमा राखिएको छ। गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधिसमेत नलिई आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो। मानवअधिकारकर्मी इन्द्र…