Tag: बेलायतको एनआरएनएमा योगकुमार फगामीको नेतृत्वमा नयाँ कार्यसमिति

बेलायतको एनआरएनएमा योगकुमार फगामीको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौ। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । शनिबार लण्डनमा सम्पन्न निर्वाचनमा फगामी १ हजार २ सय ९८ मत प्राप्त गरी विजयी बनेका थिए।…