Tag: बेलायतमा उपचार्थ रहेका नेपालका बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितको राष्ट्रपतिवाट सोधपुछ

बेलायतमा उपचार्थ रहेका नेपालका बरिष्ठ न्यूरो सर्जन डा.देवकोटाको स्वास्थ्यस्थितिको राष्ट्रपतिवाट सोधपुछ

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन ६३ बर्षिय डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे बेलायतमा टेलिफोन गरेर जानकारी लिएकी छन्। पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा. देवकोटालाई सोमवार…