Tag: बेलायतमा जित्ने इच्छा नाटक जीगिषाको फेरि अभूतपूर्व मञ्चन हुने

बेलायतमा नाटक जीगिषाको फेरि अभूतपूर्व मञ्चन हुने

काठमाडौ। बेलायतको इतिहासमा नेपाली नाटकको सफलतापूर्वक मञ्चन हुनु चानचुने कुरा अवश्य होइन। अत्यन्त कठिन कार्य मानिन्छ। तर, आँट तथा धैर्य गरेमा जस्तोसुकै कठिन कार्यलाई पनि सहज ढंगवाट प्रस्तुत गर्न सकिन्छ…