Tag: बेलायतमा राजकुमार ह्यारीको अमेरिीक अभिनेत्री मेगन मार्कलसंग विवाह

बेलायतमा राजकुमार ह्यारीको अभिनेत्री मेगन मार्कलसंग विवाह

लण्डन। बेलायतका राजकुमार ह्यारीको विवाह संपन्न भएको छ। शनिबार अमेरिकी अभिनेत्री मेगन मार्कलसँग ह्यारीको विवाह भएको हो। राजधानी लण्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल दरबारको सेन्ट जोर्जेज च्यापलमा…