Tag: भक्तपुरको दत्रात्रयमा भव्य रुपमा धिमेबाजा प्रतियोगिता संपन्न–नसंचानासःखल प्रथम

भक्तपुरको दत्रात्रयमा भव्य रुपमा धिमेबाजा प्रतियोगिता संपन्न–नसंचानासःखल प्रथम

भक्तपुर । काठमाडौँ उपत्यकाव्यापी परम्परागत धिमेबाजा प्रतियोगितामा नसंचानासःखलले प्रथम स्थान हासिल गरेको छ । भक्तपुरको दत्रात्रय मन्दिर अगाडि भव्य रुपमा प्रतियोगिता भएको हो। स्थानीय मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा…