Tag: भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई आरोप सहित फिर्ता बोलाइयो

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई आरोप सहित फिर्ता बोलाइयो

काठमाडौ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल सरकारले फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालको सरकार परिवर्तन गर्न भारतको पक्षपोषक बन्दै नांगोरुपमा प्रस्तुत भएर सरकारलाई असहयोग गरेको तथा…