Tag: भारतको उत्तर प्रदेशमा हावाहुरीवाट १५ को मृत्यु–विश्वप्रसिद्ध ताज महलमा समेत क्षति

भारतको उत्तर प्रदेशमा हावाहुरीवाट १५ को मृत्यु–विश्वप्रसिद्ध ताज महलमा समेत क्षति

 काठमाडौ। भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। त्यहाँका अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी…