Tag: भारतको कोलकाता र आसपासमा आएको आँधीमा परेर ११ जनाको मृत्यु

भारतको कोलकाता र आसपासमा आएको आँधीमा परेर ११ जनाको मृत्यु

काठमाडौ। भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ। मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो। कोलकातामा…