Tag: भारतको राजदूतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय नै सिफारिस गरियो

भारतको राजदूतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय नै सिफारिस गरियो

काठमाडौ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व केपी ओली नेतृत्वको सरकारले भारतका राजदूतवाट फिर्ता बोलाइएका दीपकुमार उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको छ। विहीवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो।…