Tag: भारतबाट तस्करी भएर आउने इन्धनले गर्दा सडकमा सवारीको चापमा बृद्धि

भारतबाट तस्करी भएर आउने इन्धनले गर्दा सडकमा सवारीको चापमा बृद्धि

काठमाडौ। काठमाडौ उपत्यकामा सवारी जाम बढ्न थालेको छ। भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ। उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको नयाँ…