Tag: भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग

भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग

काठमाडौ।नेपाललाई बेलायत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ। राससका अनुसार,अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल…